Author Archive

जब लाजिम्पाटमा प्रचण्डको कुरा सुनेर भारतीय राजदूत चकित परे…….

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी गत १६ असोजको बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासलाजिम्पाट पुगे । राजदूत पुरीको हातमा एउटा कागज थियो । जुन एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकतासम्बन्धी सात

आखिर कसले हान्यो दिनदाहाडै ब्यवसायी शरदकुमार गौचनमाथी गोली ?

नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएकाे थियाे । तर अज्ञान व्यक्तिले गौचनलाई गोली हानी हत्या गरेपछि

क्रान्तिका महानायक ‘ चे ग्वेभारा’ हत्याको ५० वर्ष

क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज ५० वर्ष पुग्याे । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहसी र क्रान्तिका महानायककाे रूपमा चिनिन्छन् । उनको सम्झनामा क्यूबामा

जहाज उडेर कहाँ जान्छ

बादलको बाटो भएर जहाज उडेर कहाँ जान्छ  हर्दिन हजारौ जिन्दगीहरु बटुलेर कहाँ जान्छ । मेरी आमाको अनुहारमा हासो कहिल्यै देखिन  हरे यो भगवान पनि खुशी लुटेर कहाँ जान्छ । थुक निलेर भोक मेटाई रहेछ बालक सडकमा 

निर्माण व्यवसायी तथा महासंघका अध्यक्ष गौचनमाथी अज्ञात व्यक्तिद्वारा गोली प्रहार

काठमाडौं- नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा

केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने, प्रदेश प्रमुखका लागि पनि मापदण्ड 

सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले आगामी प्रदेश सभा र प्रतिनिधिसभाको चुनावपछि केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने बताएका छन । मन्त्री बस्नेतले अाफ्नाे अध्यक्षतामा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश

डियुटीमा रहेका चिकित्सकमाथि हातपात गरेपछि अस्पतालको सेवा प्रभावित

डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका

जाजरकोट उद्योग वाणिज्य संघमा एमाले र राप्रपा गठबन्धन प्यानलैै विजयी

जाजरकोट उद्योग वाणिज्य संघकाे अध्यक्षमा एमाले र राप्रपाका साझा उमेदवार कर्ण बहादुर खत्री सहित गठबन्धनको प्यानलै बिजयी भएकाे छ । खत्रीले काङ्ग्रेस र माअाेवादी (केन्द्र)का साझा उमेदवार भद्र बहादुर वलीलाई ८३ मत अन्तरले पछि पादैं बिजयी

‘नेपाल-भारत सीमा नियमन गर्न परिचयपत्र’

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको

एमाले बझाङ क्षेत्र नं दुर्इबाट युवा नेता प्रकाश राेकाया सर्वसम्मत उम्मेदवार

आगामी हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङकाे क्षेत्र नं २ बाट उदयिमान यूबा प्रकाश राेकाया सर्वसम्मत चयन भएका छन ।    एमाले जिल्ला कमिटिले प्रतिनिधि सभा र प्रदेशमा सभामा चुनाव लड्न