Author Archive

दलितको कोटामा गैरदलितको मस्ती !

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित

शृंखलाबद्ध आक्रमणका घटनापछि आयोगको यस्तो शंका

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए

१० किलो सुर्तीले लागि प्रहरीबीच कुटाकुट

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान

कुशे गाउँपालिका अध्यक्षको यस्तो मनपरी – मानव बस्ति नै नभएको ठाउँमा गाउँपालिका केन्द्र ?

जाजरकोट कुशे गाउँपालिका अध्यक्षले अाफ्नै मनाेमानीमा मानवबस्ती नभएकाे ठाँउमा गाउँपालीका केन्द्र राख्ने निर्णय गरेका छन । उनले अाफुलार्इ पायक पर्ने ठाँउ धारापानी भन्ने ठाँउमा गाँउपालीका राख्ने निर्णय गरेका हुन ।  साेही निर्णयलार्इ लिएर कुशे गाउपालिकामा चर्को

गाउँपालिकाको केन्द्र राख्ने बिषयलाई लिएर कुशे गाउँपालिकामा चर्काे बिवाद

जाजरकोट गाउपालिकाको केन्द्रको बिषयलाई लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ । कुशे गाउपालिकाको केन्द्र कहाँ  राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको हो । कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै

यसकारण केपी ओली र प्रचण्ड भारतको दलाल हुन्, प्रमाण मसँग छ’ : माेहन बैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको

धनाढ्यलाई नै छानीछानी टिकट

मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार

जब प्रजिअले नै उम्मेदवारलाई भने – कार्यकर्ता खुँडा, खुकुरी, पेस्तोल बोकेर नहिँडून्

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । बिहीबार सर्वदलीय बैठक राखेर प्रजिअ बस्नेतले भने, ‘कार्यकर्तालाई तपाईंहरूले स्पष्ट भनिदिनुस् ‘पेस्तोल, खुकुरी, खुँडा बोकेर नहिँड्नु भनेर, म तपाईंहरूलाई

निर्वाचनमा भाग लिएका राजनीतिक दलसँग पनि अवैध हतियार

सिरहामा अनुमति लिएर वैध तरिकाले राखेका हतियार संकलनमा प्रहरी असफल भइरहेको छ । अनुमति लिएर राखेको हतियार प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आह्वान गरे पनि केहीबाहेक धेरैले हतियार बुझाएका छैनन् । २१ मंसिरमा हुन थालेको

यसरी दर्जन बढी सुरक्षाकर्मीले पक्राउ गरे साहित्यकार थपलियालाई

प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका