Author Archive

यसरी सेटिङ मिलाएर भित्रिन्छन् नेपालगन्ज भन्सारमा करोडौँको मेसिन
नेपालगन्ज भन्सार कार्यालयमा कर्मचारीहरूकाे मिलाेमताेमा कराेडाैँका सामान भन्सार छलि गरेर भित्रिने गरेकाे तथ्य फेला परेकाे छ । कर्मचारीकाे आपसी मिलोमतोमा झण्डै कराेड रुपैया मुल्य पर्ने मेसिनहरू र त्यसका पार्टसहरू भित्रिंने गरेकाे तथ्य फेला परेका हाे ।

भारतीय ट्रक छुटाउन नेपालगञ्ज भन्सारमा प्रदर्शन
भन्सार एजेन्टहरुको प्रदर्शनले नेपालगञ्ज भन्सार ठप्प भएको छ । भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले मंगलबार भन्सार ठप्प पारेका हुन् । उनीहरूको प्रदर्शनका कारण भन्सारमा अावतजावत बन्द भएको छ । भुलवस

माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार
माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल

प्रेमीलाई घुरक्याउँदै जब गयो प्राण !
सामाजिक सञ्जालले मान्छेलाई बाँच्न मात्रै होइन, मर्न पनि सजिलो बनाएको छ । जहाँसुकैका मानिससँग प्रत्यक्ष जोड्ने फेसबुक भिडियो कलमै एकजना गायिकाले आत्महत्या गर्नुअघि प्रेमीलाई भनिन्, ‘हेर, म तिम्रो लागि मरिदिन्छु ।’ जिस्किएको ठानेर ‘धत्’ भनेका प्रेमी

‘पुर्णिमाकाे जुन ‘संगै यसरी उदाए देउडा गायक तथा उर्जाशिल युवा प्रेमजंग
देउडा गायक प्रेमजंग शाह नयाँ तथा पहिलाे एलबम पुर्णिमाकाे जुनसंगै बजारमा अाएका छन । सानै कलाकारीता र साहित्य प्रति गहिराे अभिरूचि भएका प्रेम पहिलाे एलबम पुर्णिमाकाे जुनसंगै बजारमा अाएका हुन । जाजरकोट कुशे गाउँपालिका ५ दम्दालामा

पुर्वसांसदले बाँडेको १० अर्बको योजना रद्ध
पदावधि सकिने बेला पुर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्ध हुने भएका छन् निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पुर्वसांसदका नामबाट छुट्याएका सम्पुर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो । निर्वाचनको स्वतन्त्रता,

खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी
पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्

टिकट बाँड्दा एमाले नेताको बढ्यो ‘प्रेसर’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । ‘टिकट

फ्रान्सकी फ्लोरेन्स मारीको पासपोर्ट: तर, को छिर्यो एयरपोर्टमा ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !
क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको र नेपालका सडक तथा पुलहरुमा पनि