Author Archive
‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन
कांग्रेसका युवा नेताहरू भन्छन्– ७० कटेका नेताले अब विश्राम लिनुपर्छ
कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन्। नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका
माओवादी केन्द्रको समानुपातिक सांसद छनोटमा विवाद, नेताहरूमाथि हातपात
माअाेवादी केन्द्रमा समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र चरम असन्तुष्टि देखिएको छ । यसले गर्दा नेताहरूमा हातपात समेत भएकाे कुरा बाहिरिएकाे छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त
मलेसियाबाट झण्डै १६ हजार नेपाली फिर्ता
मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।यो खबर हामीले आजको
समानुपातिक सूचीले निम्त्याएकाे पार्टीपिच्छे भाँडभैलो
राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ। विशेष आरक्षणका रूपमा राज्यका नीति-निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’
एमाले नेताको अगुवाइमा बहुविवाह गरेको भन्दै मोसो दलेर दम्पतीलाई गाउँ निकाला
मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ। एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो। स्थानीय राजकुमार ठाकुर र सोही
संंसद भवनको भाडा एक अर्ब ६८ करोड
संसद भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ। सरकारले संघीय संसदका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ। यसअघि संविधानसभा बैठक भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान
ज्ञानेन्द्र शाह र कमल थापाबीच सुटुक्क के कुरा भयो ?
नेपालगन्ज – पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग
यसरी अायाे बजारमा साहस र सन्तोषको सहकार्यमा“चोट”
काठमाडाैँ,नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा एकपछि अर्काे निरन्तरता दिंदै अाएका युवा संचारकर्मी साहास भटले फेरि नयाँ गिति एल्बम बजारमा ल्याएका छन । एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो
नवयुवा गायक मनोज घर्ति बिटालुले लेखे मुटुमै नाम……
काठमाडाैँ, लाेक तथा दाेहरी क्षेत्रमा अर्काे नयाँ प्रस्तुती सहित नवयुवा गायक मनाेज घर्ति बिटालु बजारमा अाएका छन । मुटुमै नाम लेखिसके मेटन सक्दिन म गित मार्फत मनाेज घर्ति मगर र धिरेन्द्र नेपाली एकसाथ बजारमा अाएका हुन

