Author Archive
यी हुन् भारतीय सेनाका कमाण्डर ! जसले गरे भारतको बेइजत ,
सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् । नजिकै झोला
स्वतन्त्र मुलुकमा भारतीय साम्राज्यको उपस्थिति र लाचार राजनीति
दुश्मनी देशको राज्य ब्यवस्था आफ्नो काबुमा लिनको लागी त्यो देशको कानुनमा आफ्नो हस्तक्षेप बढाउनु पर्छ ।- हिटलर नेपाली राजनीतिमा आफ्नो चर्को उपस्थिति देखाउन नेपालका हरेक राजनीति आन्दोलन र प्राप्त उपलब्धिबाट बन्ने सरकारमाथि यो वा त्यो ढंगले
उपेन्द्र यादवद्धारा दलित बस्तीमा सयौं थान कम्बल वितरण
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित बस्तीमा कम्बल बाडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि कम्बल वितरण गरेका छन् । सप्तरी क्षेत्र नं.
यसकारण उपत्यकामा सडक विस्तारको काम ठप्प
अदालतको आदेशदेखि सरकारी निकायबीचको समन्वय अभावमा सडक विस्तार कार्य प्रभावित चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो
आयोगको चेतावनीपछि सूची सच्याउँदै राजपा
निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले
३७१ जनालार्इ ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा
नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले

यस्ता छन् बदाम खानुकाे फाइदै फाइदा
जाडाे माैसममा बदाम अर्थात् मुंम्फली खानुकाे मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडाे याममा घाम ताप्दै भुटेकाे तात्ताताे बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ काे रूपमा लिन्छन् ।

काे हुन् यी सुन्दरी जाे संजालमा भाइरल भइरहेकी छिन् ?
हरेक मान्छे सुन्दरताकाे पारखी हुन्छ नै । त्यसमाथि संसारमा त्यस्ताे पुरुष शायदै हाेला जसलार्इ स्त्री सुन्दरताले पटक्कै नछाेअाेस् । हाे, हामीले परिचय गराउन खाेजेकाे रूपवती कन्या रूसकी २३ वर्षीया एन्टासिया हुन् । हाल उनी अति नै
हनिमूनमा हालत खराब यी हिरोइनकाे
फिल्म ‘हेट स्टोरी’मार्फत् बलिउडमा धमाका मच्चाउन सफल बंगाली अभिनेत्री पाअाेली दामकाे हनिमूनकाे खबरले फेरि हंगामा मच्चाएकाे छ । फिल्म ‘हेट स्टोरी’मा बाेल्ड सिन गरेर चर्चामा अाएकी पाअाेली यसपटक भने अरु नै कारणले चर्चामा छिन् । गत
कक्षा–११ को परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो । बोर्डका

