Author Archive

चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले

यसरी राष्ट्रपती बनाउने तयारी गरिदैछ बादललार्इ

वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा

माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी

लक्ष्मण थारुको जेलबाटै उम्मेदवारी

टीकापुर घटनाको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुले राजपा पार्टीबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् । उनले जेलभित्रबाट टेलिफोनको सहायताले भोट मागिरहेको बताएका छन् । उनले विहान ९ बजेदेखि साँझ ५ बजे सम्म टेलिफोनमा व्यस्त

निर्वाचनका लागि ४२ करोड खर्च गर्दै युरोपेली पर्यवेक्षण टोली नेपालमा

युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा

कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने

प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि

धनगढीमा ३ करोडको घर किन्दै आरजु

कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्। बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्। उनले

कहाँ बस्ला प्रदेशसभा ?

निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो ।कानुन, न्याय

यसकारण सांसद दोहोर्‍याउँदैन कर्णाली

कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् । २०४८ सालयताका ५ निर्वाचनमा मुगुका हस्तबहादुर मल्लबाहेक कोही दोहोरिएर

नुहाउँदै हुनुहुन्छ ? भुलेरपनि यी गल्ती नगर्नुस

हरेक दिन बिहान सबेरै नुहाउनाले दिनभरिको लागि शरीर फूर्तिलो र ताजा रहन्छ । बिहान नुहाउनाले तपाइँको शरीर मात्र चुस्त रहँदैन बरु मनलार्इ समेत शान्त गराउँछ । नुहाउनुको कैयौं फाइदा हुँदाहुँदै पनि नुहाउने बेला मानिसहरूले सानासाना गल्तीहरू