Author Archive

मोहम्मद इश्तियाक राई ‘ह्याट्रिक’ को तयारीमा

नेपालगन्ज, मंशिर ४ गते भईरको निर्वाचनमा प्रतिनिधि सभा तर्फ बाँके २ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्ने दौडमा छन् । यसअघी २ पटक संसद र पटकपटक मन्त्री भइसकेका राई योपटक पनि आफू

नेपालगन्जमा प्रेसर कुकर बम विस्फोट, दुई जना घाइते

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार सल्यान

बिहीबार रातिदेखि सबै नाका बन्द हुने

काठमाडौं, निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको

अध्यागमनका दुई अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस भएको छ। अध्यागमन विभागले गठन गरेको छानबिन समितिले कर्मचारीको चरम लापरबाही रहेको देखाउँदै अधिकृतद्वय सन्तोष सुवेदी र

गठबन्धनको सरकार २० वर्ष चलाएर देशको मुहार फेर्ने योजनामा छौँ : देउवा

डडेल्धुरा, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारको विरोध भएको झोकमा केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाएका छन्। गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको विरोध भएकै

पोखरा म्याराथनको तयारी सुरु, सबै इभेन्टमा बढ्यो पुरस्कार

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय

नबिल बैंकको कोहलपुर शाखामा एकाक्सी आगलागी, कारण के हो ?

कोहलपुर, बाँके कोहलपुरको नबिल बैंकको शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक नजिक रहेको उक्त नबिल बैंकको शाखामा बिहान करिब ५ : १५ मिनेटकाे समयमा आगलागी भएको प्रहरीले जनाएकाे छ ।विद्युत सर्ट

शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागको प्रकाशन शैक्षिक सम्प्रेषण बिमोचन भएको छ ।वागेश्वरी बहुमुखी क्याम्पसमा मंगलबार भएको एक औपचारिक कार्यक्रमका बिचमा शैक्षिक सम्प्रेषणको दोस्रो अंक बिमोचन गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

बालेन साह र जर्मन राजदूतबीच भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । राजदूत थोमस मेयर साहलाई भेट्न मंगलबार साहको कार्यकक्षमा पुगेका थिए । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले