Author Archive

स्वास्थ्य मन्त्रालयमै ५०० प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रहरीले दुई महिनाको अवधिमा सातसय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ। मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै कारण कार्यान्वयनमा समस्या भइरहेको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रालयले १६

गम्भीर विषय टुंगो नलागे जनमत संग्रह

राष्ट्रिय महत्त्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। संघीय संसद्को संयुक्त बैठक र

“त्यसैले उ सर्वहारा हो ”

तिम्रो स्वार्थको लागि उ महान् थियो बलिदान थियो क्रान्तिकारी थियो तर, आज उसको रगतले वनेको सत्ता उसको जस्तो लाग्दैन उसकै वलिदानले रोजेको व्यवस्था उसलाइ लुट्न मात्रै आउछ तर पनि उ रगत फिर्ता माग्दैन धैर्यता तोड्दैन अपराध

इजिप्टमाथि उरुग्वेको रोमाञ्चक जित

२०१८ फिफा विश्वकप प्रतियोगिताको समूह ‘ए’ को खेलमा उरुग्वेले रोमाञ्चक जित हात पारेको छ। उरुग्वेले इजिप्टमाथि १–० को जित हात पारेको हो। उरुग्वेको जितमा जोस जिमिनेजले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। उनले कार्लोस सान्चेजको फ्रिकिकमा

मोरक्कोमाथि इरानको सनसनीपूर्ण जित

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा इरानले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मोरक्कोका बाउहाडोजले आफ्नै पोस्टमा गोल गर्दा इरानले सनसनीपूर्ण जित हात पारेको हो। इरानका इहसन

उपभोक्ता झुक्याउने नयाँ खेल,बहराइचको चामलमा कोहलपुरको ब्राण्ड

नेपाली क्षेत्रबाट उत्पादित चामल भएको देखिने नेपाली ब्राण्डको प्याकेजिङ भित्र भारतीय चामल बरामद भएपछि भन्सार कार्यालय नेपालगन्ज आफै अनुसन्धानको सकसमा फसेको छ । भारतको बहराइचबाट उत्पादित चामल नेपाली बोरामा बरामद भएपछि सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार

पहिलाे खेलमै चम्किए रोनाल्डो, स्पेनसँग ३-३ काे बराबरी

विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ । पोर्चुगलको कप्तान समेत रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक

कश्मिरका वरिष्ठ सम्पादक बुखारीको गोली हानी हत्या

जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसन्टरस्थित आफ्नो अफिसबाट इफ्तार पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारले जनाएका छन्।

उद्घाटन खेलमा आयोजक रसियालाई राहत, साउदी अरेबियाको ठूलो अन्तरको पराजय

विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ। पूरै खेलमा रसिया हावी रह्यो। साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो

हस्ताक्षर गर्न नसकेको मृत्युपत्र

आज छुट्टीको दिन, यो छोटो समय सदुपयोग गर्न हरेक शनिवार म केहि अक्षरहरुसँग भलाकुसारी गर्छु । पुस्तक च्यापेर कोठा बाहिर निस्किए । अलि पर आकर्षक फुलहरु फुलेको बगैचा देखियो त्यै टोलिए केहिबेर र केहि लेख्न मन