Author Archive

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जीवी

व्यवसायी र जनप्रतिनिधीबीच कुटाकुट

काभ्रे, नेपा नगरपालिका ६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ। कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन्। वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो।

५६ घर, चार शौचालयको भर !

इन्द्रवती गाउँपालिका–११ स्थित बिस देउटारको बाक्लो बस्ती। ५६ घरपरिवार रहेको यो बस्तीमा झण्डै तीन सय हाराहारीको जनसंख्या छ। तर, यस बस्तीमा एक घर परिवारको पनि निजी शौचालय छैन। भूकम्पपछि एक कोरियाली संस्थाले चार वटा सार्वजनिक शौचालय

दुई तिहाइको प्रावधानले अन्योलमा संसद

संवैधानिक अंगका पदाधिकारीलाई महाभियोग, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र संकटकाल अनुमोदन तथा संविधान संशोधन गर्न संघीय संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था रहे पनि त्यससम्बन्धी निर्णय दुवै सदनको अलग अलग बैठकबाट गर्ने कि संयुक्त बैठकले

५ बुँदे घोषणा–पत्र जारी गर्दैे क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटको जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आईतवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न सम्मेलनले पाँच बुदे घोषणा–पत्र जारी गर्नुका साथै तिर्थराज बोहराको अध्यक्षतामा ५ सदस्य पछि थप गर्नेगरी १५ सदस्यीय कार्य समिति

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ ।

चार कूटनीतिज्ञको विश्लेषणमा प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समग्र पक्ष सकारात्मक भएको टिप्पणी गर्दै सहमति कार्यान्वयन पक्ष महत्वपूर्ण हुनुपर्नेमा कूटनीतिज्ञहरूले सुझाव दिएका छन् ।  उनीहरूले शनिबार भने, ‘१२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएका तीन फरक विषय कृषि, रक्सौल–काठमाडौं रेल

के छ ओली र मोदीबीच भएको १२ बुँदे सम्झौतामा ?

नयाँ दिल्ली, २४ चैत- नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिवार हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट संयुक्त वक्तव्य जारी भएको हो

चिनियाँ र भारतीय रेलको भेट अब काठमाडौंमा

पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं

असमझदारी छँदै थिएन, अहिले के हट्नु ? – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ । साँझ ६ः३० देखि ७ः१५ सम्म प्रधानमन्त्रीनिवास ७ लोककल्याण मार्गमा उनीहरूबीच भेटवार्ता भएको हो । मोदीसँग भेट्नुअघि ओलीलाई