Author Archive

यस्तो छ मोदीको सुरक्षा तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर गृहमन्त्रालयले सुरक्षा तयारी थालेको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा तयारी थालेको हो। मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण

प्रचण्डलाई अर्को ठुलो धक्काः आहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा

विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्ति कार्ल माक्र्सको जन्म दिनको अवसर पारेर माओवादी केन्द्रका पूर्वनेता आहुतीको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी घोषणा भएको छ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को नाममा आहुतीको नेतृत्वमा ५१ सदस्यीय आयोजक कमिटी शनिबार सार्वजनिक

भारतीय प्रधानमन्त्री मोदीलाई चार भाषामा अभिनन्दन गरिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्। सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन

आपराधिक कार्यमा पक्राउ परे पनि सांसद पद सुरक्षित हुने

आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ। यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन्। फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए ।

मोदीको दोस्रो पटक नेपाल भ्रमण : पोखरा र मुस्ताङको पनि भ्रमणको तयारी

प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण

झन झन कठोर बन्दै गृहमन्त्री, यातायात समितिका पदाधिकारीको बैंङ्क खाता रोक्का

यातायात सिण्डिकेटको जालो तोड्ने दिशामा गृहमन्त्रालय झनै कठोर देखिएको छ । यसअघि हिजो यातायात ठप्प पार्दै आन्दोलनमा उत्रिएका यातायात समितिका पदाधिकारीहरुलाई गिरफ्तार गरेको गृहमन्त्रालयले उनीहरुको सम्पत्ति समेत छानबीन गर्ने कठोर निर्णय गरेको छ । यो नेपाल

यातायात व्यवसायीमाथि हदैसम्म निर्मम बन्यो सरकार

सिण्डिकेटधारी यातायात व्यवसायीहरुमाथि सरकार हदैसम्मको निर्मम बनेको छ ।  शुक्रबारदेखि व्यवसायीहरुले देशभर यातायात ठप्प पारेपछि सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात

बलात्कार अभियोगमा बंगालीको बयान लिन सुरु

ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो ।

पहेंलो सुन,कालो धन्दा

१७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाै‌देखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्याएको छ ।