Author Archive

आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा योङ कम्युनिस्ट लिगले गरेको कार्यक्रममा विप्लवले एक नम्बरमा आफूलाई टार्गेट

विप्लवलाई हतियार बुझाउन ३५ दिनको अल्टिमेट

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले  विप्लव नेतृत्वकाे नेकपालाइ ३५ दिन भित्र हतियार बुझाउन समयसिमा रहेकाे बताएका हुन ।

प्रचण्ड र ओलीको गन्तव्य कता हो ?

सरकारी नेकपा र गैर सरकारी नेकपाबीचको द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ । यी पंक्ति लेख्न बसिरहँदाको अवस्था हेर्दा देश फेरि हिंसात्मक गतिविधिमा प्रवेश गरेको निष्कर्ष निकाल्न सकिने भएको छ । फागुन २८ गते डबल नेकपाको सरकारले

मसूर अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकाको प्रस्तावमा चीनले यस्तो भन्यो

जम्मु कास्मिर क्षेत्रमा क्रियाशील जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका सहितका देशको प्रस्तावमा चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गरेको छ । मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको

‘स्वतन्त्र मधेश’ मुद्दा नछाडने सर्त सहित सीके राउतले बोलाए राष्ट्रिय परिषद् बैठक

‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् । आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले जनाएका

बाँके रेडक्रसको ३७औं बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । डुडुवा गाउँपालिका २ बेतहनीमा सम्पन्न भएको हो । डुडुवा गाउँपालिका अध्यक्ष एवं सभाका प्रमुख अतिथि नरेन्द्र कुमार चौधरीले रेडक्रसले

मन्त्रिमण्डल पुनर्गठनको खिचडी पाक्दै वालुवाटारमा

बालुवाटारमा फेरपनि मन्त्री फेरबदलकाे खिचडि पाक्न सुरू भएकाे छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको हाे । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर

नेपालगञ्जको मुख्य सडकमा बम – नेपाली सेनाद्वारा निष्क्रिय

नेपालगन्जकाे राँझा चाेक भन्दा अन्दाज ३ मिटर अगाडि बम भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझा चोकको पश्चिम तिर अज्ञात समूहले राखेकाे बम भेटिएकाे हाे  ।   अज्ञात समुहद्वारा राखेकाे बम स्थानिय बासिले देखेपछि प्रहरीलाइ खबर गरेका

राष्ट्रिय अपराधको ढाकछोप र विप्लवमाथिको प्रतिबन्ध !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो असइय अपराधको ढाकछोप गर्न बेला बखतमा दलाल साम्राज्यवादका नकटुहरुले सामाजिक प्रपोगाण्डाको अपवाह फैलाउने कुनै सिमा र बाध हुदैन । आफ्नो असफ़ल राजनीति चरीतार्थ चित्रणलाई जनताको आँखामा धमिलो पार्न नयाँ चट्की देखाउने

प्रतिबन्ध केपी ओली र बादलमाथि पनि लगाइने विप्लवको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध ुकेपी–बादल कम्पनीको कुकर्मस भएको बताएको छ ।  प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो पार्टीलाई राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक