Author Archive

अस्पताल पुगेर पुर्व सांसद शाहले गरे युवानेता मल्लको स्वास्थ्य लाभको कामना
जाजरकोटका पुर्व सांसद तथा सामाजसेवी राजिब बिक्रम शाहले जाजरकोटका युवानेता केबी मल्ललाई ललितपुर धापाखेलस्थित सुमेरू अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गरेका छन । दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए
नेपाली सेनाले भन्यो – विप्लवमाथि बल प्रयोग होइन,राजनीतिक समाधान खोज
काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ । नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न
बिप्लव बिरूद्भ प्रहरीको आक्रमक अपरेसन !
सरकारले नेपाल कम्युुनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले सो पार्टी बिरुद्ध आक्रमक रुपमा अपरेसन चलाएको छ । नेकपाले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएको भन्दै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई

यस्तो छ किर्ते हस्ताक्षर सम्बन्धि पत्रकार महासंघ बाँकेको धारणा
नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा पत्रकार सम्मेलन गरी पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाबाट लिएको रकममा कुनै घोटला नभएको प्रमाण सार्वजनिक गरेको हो

प्रचण्ड विरुद्ध उजुरीः चियाको कपमा तुफान !
नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको भनिएको सन्दर्भले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् । इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा

संकटकालको झल्को दिने गरि जब सेना गाउँ पस्यो…..
कालिकोट स् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल

पुर्वमन्त्री शेर्पाइलीले अस्पतालमै गएर मल्ललाई गरे स्वास्थ्य लाभको कामना
पुर्व खेलकुदमन्त्री दलजित शेर्पाइलीले मृगौला पिडित जाजरकोटका युवानेता काली बहादुर मल्ललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन । दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगिसकेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए । मल्लको बिषयमा जानकारी पाइसकेपछि

दुबै मृगौला फेल भएपछि जाजरकोटी युवानेता मल्ल आइसियुमा
काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय
यसरी च्यातियो बाँकेमा भु–माफियाको जालो
सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय एउटा गिरोहलाई बाँके प्रहरीले अनुसन्धानको दायरामा लिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरु समेत गरी ११ जनालाई बाँके प्रहरीले पक्राउ गरेको हो । त्यसक्रममा पक्राउ

चर्चित आतंकवादी भन्दै प्रचण्ड बिरुद्ध अमेरिकामा उजुरी
पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा

