Author Archive

भीआईपी पुग्छन राहत पुग्दैन

बारा – हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । यो समाचार आजको

जब जिउँदोलाई मृत घोषणा गरियो……

मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र

अचम्मको मन्दिर, जहाँ भुइँमा सुत्दा महिला ‘गर्भवती’

मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ । भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ ।

यस्तो सेक्स पार्क, जहाँ जानका लागी किड्नी समेत बेच्न‍े गरिन्छ..

कम्युनिष्ट पार्टीको सरकार र कडा नियमकाबीच चीनमा पछिल्लो समय सेक्सप्रति अचम्मका रहस्य बाहिरिन थालेका छन् । चीनमा जो युवा युवति अबिवाहित छन, उनीहरु आफ्नो अभिभावक घरमा नभएको मौका छोपेर रात विताउन होटेल चहार्ने गर्छन् । बाबुआमा

फरुवाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

बाँकेको डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार घर नजिकैको आलु बारीमा हत्या गरिएको अवस्थामा ३५ बर्षिया राधा मुराउको शवं फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी

आखिर कहिले आउला त भारतबाट पाइपमा पेट्रोल ?

नेपाल भारतबीच निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि पर्यावरणीय दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण मानिएको पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइपलाइन निर्माणको कार्यले अपेक्षित रूपमा गति लिन सकेको छैन। पाइपलाइन निर्माण गर्न आवश्यक पर्ने जमिन वनले ढाकिएकोले रुख फँडानीको काम

जनताको पीडालाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावा हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीकाे तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री दाहालले हावा हुरीको मारमा

जब मुख्यमन्त्री राउत भक्कानिए…..

चैत १६ गते आइतबार साँझ एक्कासी बारा र पर्सामा ठूलो विपत्ति जाइलाग्यो। १० मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै पूरै बस्ती नै खण्डहरमा परिणत बन्यो। घरका छाना उडे, टहरा पूरै भत्किए, रूख ढले, बस–ट्रक पल्टिए। यो

यो आँखा हो, प्रिया, कहाँ मान्दोरहेछ र नहेर भनेर….

महोदय, यथार्थ पनि खल्लो लाग्न सक्छ धेर भनेर कुबेर बन्न सकिदैन नि यार स्वयंमलाई कुबेर भनेर । अझै याद छ ! भुलेर पनि अनुहार नदेखाएस भनेको यो आँखा हो, प्रिया, कहाँ मान्दो रहेछ र नहेर भनेर

आँधी पिडितका गुनासा ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन

बारा र पर्साका हावाहुरी पीडितहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरु जति आएपनि आफुहरुलाई आबश्यक राहत नआएको गुनासो गरेका छन । मन्त्रीहरु हेर्नको लागिमात्र आए पनि यहाँको राहत सम्बन्धी कसैले चासो नदेखाएको बताएका हुन । उनिहरूले पिडामा मलम लगाउने भन्दा