Author Archive
कर्मचारीतन्त्रमा संक्रमण काल
काठमाडौं – वर्ष २०७५ कर्मचारी प्रशासनमा उतारचढावपूर्ण रह्यो । मुलुक संघीयतामा गएकाले धेरै अभ्यास नौलो हुनु स्वाभाविकै हो । अघिल्लो वर्ष स्थानीय तह, प्रदेश र संघको निर्वाचन भए पनि ७५३ स्थानीय तह र ७ प्रदेशमा कर्मचारी

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न
कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । १२”अप्रिल २०१९ शुक्रबार एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे । अधिवेशनले कमल वाइबा तामाङ्को अध्यक्षमा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे

खेलाडीले सौजन्य पोशाक लगाउन पाईदैन– सदस्य सचिव बिष्ट
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हक्की खेलमा वडा अध्यक्षको सौजन्य भएको पोशाक खेलाडीहरुले लगाएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालगञ्जमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले राष्ट्रिय

सरकारविरुद्ध आन्दोलन गर्न देउवाकाे कडा निर्देशन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।

विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज ‘ज्वाला’ पक्राउ
हेटौंडा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हेटौडा १५ फारलाइनबाट गयराति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी

एकताको विषय टुंग्याउन प्रधानमन्त्रीदेखि प्रचण्डसम्म सुटुक्क चन्द्रागिरी
काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका नेतासमेत गृहमन्त्री रामबहादुर थापा बिहिबार राती चन्द्रागिरी पुगेका छन्। पार्टी एकताका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेको स्रोतले उल्लेख

भारतमा लोकसभा निर्वाचनः मणिपुरमा खस्यो सबैभन्दा बढी मत
नयाँदिल्ली, भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ। मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ। स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८ दशमलब २० प्रतिशत मतदाता सहभागी
होला त स्ववियु निर्वाचन जेठको दोस्रो सातामा ?
काठमाडौं ,त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १०
निर्वाचन आयोगका पदाधिकारीको धन्दा – मिलेर एक करोड स्वाह !
काठमाडौं–महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रूपमा विभिन्न शीर्षकमा भत्ता बढाएर राज्यकोषबाट एक करोड दुई लाख ७६ हजार ६ सय ३९ रुपैयाँ बढी लिएका छन् । संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
काठमाडौँ – महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’ भेटिएको हो ।

