Author Archive

सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ

बुटवल– सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् । सामान्य व्यापार गरेर जीविक चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर

भारतिय सीमानाका प्रयोग गरी महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न

फरार गुन्डा ‘काले’लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँ,खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। ‘हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो

नेपालगन्ज भन्सारका अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर

नेपालगन्ज,बाँकेमा रहेको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचारमा

अब मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका

लेक लागेर हुम्लामा एक जनाको मृत्यु

हुम्ला ,आइतबार बिहान नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन्। हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही

यसरी १८ घण्टा लामो ध्यानबाट निस्केका मोदीले भने….

उत्तराखण्डस्थित केदारनाथ मन्दिरको गुफामा १८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले भगवानसँग केही नमागेको बताएका छन्। ‘मैले भगवानसँग केही मागिनँ’, पत्रकारहरुसँग बोल्दै उनले भने, ‘भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो अन्तरालपछि

राष्ट्रियताको खतरापुर्ण संकेत र नागरिकता बितरण

राणाहरुको निरंकुश स्थिरता पञ्चेहरुको तानाशाही भद्रगोलता बहुदलको राजनीति अस्थिरताको फाइदा लिएर वैदेशिक चलखेल र नेपाललाई सिध्याउने रणनीति अनुसार रअ र सिआइएले सक्रिय रुपमा चलखेल गरेका छन । त्यो चलखेल नेपाललाई कसरी अस्थिर र कमजोर बनाउन सकिन्छ

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह

काठमाडौँ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

धादिङ ,धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि