Author Archive

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता
कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे हो । कुसेन्युजको कुराकानीमा
पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

बिमल र भरत राष्ट्रिय फुटबल टोलीमा परेनन्,यसरी भयो टिमको घोषणा
मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास पारेनन्। नेपालले मलेसियाविरुद्ध जुन

एम्बाप्पेले पीएसजी छोड्ने
काठमाडौं,फूटबलको सीजन सकिन थाल्दा खेलाडी किनबेचको हल्ला चल्न थालेको छ । संसारका उत्कृष्ट फूटबलरहरूलाई आफूकहाँ तान्न क्लबहरूबीच होडबाजी चलिरहेको छ । स्पेनी क्लब रियाल मड्रिडले सन् १९९५–९६ को सीजनपछि अत्यधिक हार बेहोरेको छ । उसले टोली

राजपाका दुई केन्द्रीय नेता पुर्पक्षका लागि कारागार चलान
राजविराज-,किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो। बैसाख

कांग्रेसले गठन गर्यो ‘छायाँ सरकार’ २१ मन्त्रालयमा कोको बने छायाँमन्त्री ?
काठमाडौं, प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ। पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छायाँमन्त्रीको जिम्मेवारी दिएका हुन्। ती सांसदहरुले कार्य
आफना नेता शाहीलाई रिहा नगरे कडा संघर्षमा उत्रिने अखिल क्रान्तिकारी जाजरकोटको चेतावनी
जाजरकाेट, नेत्रबिक्रम चन्द बिप्लव निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले काठमाडौँबाट गिरफ्तार गरिएका संगठनका केन्द्रिय सदस्य प्रेम शाहीलाई तत्काल रिहा नगरे संघर्षमा उत्रिने चेतावनि दिएकाे छ । आज एक बिज्ञप्ती जारी गर्दै अखिल (क्रान्तिकारी )जाजरकोटले केन्द्रिय

अब्यवस्थीत पानी उद्योगका कारण अप्ठयारोमा मानव वस्ती,घरनजिकै उद्योग तर पाएनन् पिउन
नेपालगञ्ज अब्यवस्थीत पानी उद्योगका कारण नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरका स्थानीय अप्ठयारोमा परेको बताएका छन । उनिहरुले अस्तब्यस्त दुइ पानी उद्योग वाइके ड्रिङिकङ पानी उद्याेग र न्यु सगरमाथा ड्रिङकिङ पानी उद्याेगका कारण बस्तीमा पानीको हाहाकार मच्चिएको र

हाेला त फेरि पनि भारतीय प्रधानमन्त्री पद मोदीकै पाेल्टामा !
नयाँ दिल्ली, भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ । हालका प्रधानमन्त्री नरेद्र मोदीको विशेष चर्चा छ ।

पर्वतमा बम विस्फोट हुँदा २ जना घाइते
पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो । आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय

