Author Archive
जेसीबीले अटाेरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु
महेन्द्रनगर ,कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका

बाँके र बर्दियाका मालपोत अधिकृतसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बाँके र बर्दियाका विभिन्न सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेका तत्कालिन प्रमुख मालपोत प्रमुख दीर्घबहादुर

छेडागाड नगरपालिका जाजरकोटले गर्यो मृगौला पिडित मल्ललाई रु १ लाख २ हजार ५ सय सहयोग
जाजरकोट,दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई छेडा नगरपालिका जाजरकोटले रु १ लाख २ हजार ५ सय रुपैयाँ उपचार सहयोग गरेको छ । छेडागाड नगरपालिकाले भाई

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन
चितवन ,पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ। आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो। शुक्रबार बिहान ६ः४५ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब

यी हुन पछिल्लो मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय
काठमाडौं ,सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने व्यवस्था गरेको छ । जेठ २३ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । मन्त्री
सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौं ,सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । मेकानिकल पार्टस्, सवारी साधनको

यौनिक तथा लैङिक अल्पसंख्यक समुदायबारे बृहत अन्तरक्रिया कार्यक्रम
काठमाण्डौ , यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई गरिने भेदभावका बिषयमा ‘मितिनी नेपाल’ले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार राजधानिमा संचारकर्मि तथा पत्रकारहरूका माझ बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त छलफलमा मितिनी नेपालका

बाँकेको डडुवामा चट्याङ परेर आगजनी, ३९ घर भए जलेर खरानी
बाँके– बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण

वडा अध्यक्षलाई मेरो भन्नु छ…….!
जाजरकोट,कुशे गाउपालिका वडा नम्बर ६ अध्यक्ष महोदय, सम्झना तपाईंको रातो कलमले धेरे निर्णय गरिसकेको होला कयौँ निर्णय अकाटय होलान कयौँ काटय होलान । र पनि उपभोक्त बैठक बसालेर सहि गर्न भने छटाउनु भएको छैन होला ।

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक
जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

