Author Archive

गोदावरी लगेर काकाले भतिजि ताकेपछि…….
काठमाडाैँ,स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर

पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते
नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो । त्यस्तै पुल बनाउने क्रममा

बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन । डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन । पारिबारिक कलहबाट सुरू

बैद्य, मोहनबिक्रम, बिप्लव,आहुती, किराँती र ऋृषि कट्टेललाई सन्देश..
आदरणिय नेतागणहरु…. हार्दिक सलाम झन्डै दुइसय बर्षदेखि उत्पीडित राष्ट्र समुदायको विजयको युद्ध र सामन्तवाद तथा दास मालिकको पराजयको युद्धको एक चरण र त्यसपछिको यो ७० बर्ष पहिलेदेखिको सर्बहारा बर्गको पराजयको इतिहास अर्कोतिर नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको

तैपनि कमरेड लालसलाम छ
कमरेड लाल सलाम छ दाइ जय नेपाल छ यो त मुखमा मात्र छ भित्रभित्रै भुजा ज्युनार छ आइसियोस छ, बक्सियोस छ उहाँहरुको सबारी छ आकाश, भुमी सब निषेध छ पहिले भन्दा बढी भ्रष्टाचार छ समाजमा

एकै ठाउँमा बसे मोदी र इमरान , तर बोलेनन्
एजेन्सी, को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतिय प्रधानमन्त्रि नरेन्द्र दामाेदरदास मोदीसँग एउटै डिनर टेबलमा बसे तर कुराकानी भने गरेनन्। भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी

सरकारलाई चुनौती दिँदै विप्लवको जनपरिषद्
काठमाडौं – सरकारलाई चुनौती दिँदै विप्लव समूहले जनपरिषद् अधिवेशन गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सिन्धुलीको अज्ञात स्थलमा बुधबार जिल्ला जनपरिषद्को तेस्रो अधिवेशन गरेको हो। अधिवेशनको प्रमुख अतिथि जिल्ला इन्चार्ज शशी थिए
प्रहरी हवल्दारसहित तीनजना पक्राउ
सिरहा,भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको माग गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नम्बरको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान छुटाइदिन्छु

फ्रान्स पुगेर प्रधानमन्त्री ओलीले दिए विप्लवलाई गोन्जालो बनाइदिने धम्की
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स पुगेर बिप्लवलाई गोञ्जालो बनाइदिने चेतावनी दिएका छन । उनले नेकपाको धेरैजसो कार्यकर्तालाई सरकारले पक्राउ गरिसकेको र अव दुइचार जना नेता पक्रेपछि त्यो पार्टी नै समाप्त हुने दावी गरे । प्रधानमन्त्रीसँगको भेट

हाइसको ठक्करबाट वृद्ध महिला गम्भिर घाइते
नेपालगन्ज,नेपालगन्जदेखि धनगढी तर्फ जादै गरेको हाइस हिजो बिहीबार साँझ नेपालगन्जको सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला गम्भिर घाइते भएकि छन। घाइते वृद्धाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ

