Author Archive
सशस्त्र प्रहरी जवान घुससहित पक्राउ
रौतहट ,सशस्त्र प्रहरीका घुमुवा घुससहित बिहीबार साँझ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासले घुससहित सशस्त्र प्रहरीका जवान अरुण झालाई पक्राउ गरेको हो। ११ नम्बर सशस्त्र प्रहरी गण सीमा सुरक्षामा कार्यरत प्रहरी जवान

१२ किलो गाँजासहित चार जना पक्राउ
रौतहट ,जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार राति १२ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले गौर नगरपालिका-४ बकैया नदीको बाँध सडकमा राति नेपालबाट भारततर्फ जान
यसकारण दिए मुख्य न्यायाधिवक्ता न्यौपानेले राजीनामा
काठमाडाैँ,प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका

नक्कली इन्सपेक्टर पक्राउ, सई फरार
काठमाडाैँ,प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुष बढि..
मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू

नेकपाभित्र शक्ति सन्तुलनको रस्साकस्सी
जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि

पाँचौपटक महामन्त्रीमा चुनिए मोहनविक्रम सिंह
काठमाडौं-नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् । मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् । महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ । केन्द्रीय समितिमा ९ जना वैकल्पिक

जंगलमा बसेर लुट्ने ४ जना लुटेरा यसरी समातिए
जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले
सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

दुईदिने बसाई सकेर नेपालगञ्जबाट फिर्ता भइन् राष्ट्रपति
नेपालगञ्ज ,नेपालगञ्जको दुई दिने बसाई सकेर राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी फिर्ता भएकी छन् । मंगलबार दिउँसो नेपालगञ्ज आइपुगेकी राष्ट्रपति भण्डारी बिहीबार बिहान ९.५३ बजे श्री एयरलाइन्सको जहाजबाट राजधानी फिर्ता भएकी हुन् । राष्ट्रपति भण्डारी नेपालगञ्ज आउँदा

