Author Archive

युवा नेता मल्लको मृगौला प्रत्यारोपण सफल, बहिनिले गरिन मृगौला दान

काठमाडाैँ,दुबै मृगौला फेल भएर उपचारर्थ जाजरकाेटका युवा नेता काली बहादुर मल्लकाे मृगाैला प्रत्यराेपण सफल भएकाे छ ।  राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा डा. पुकार श्रेस्ठकाे टिमले मल्लकाे प्रत्यराेपण सफल पारेकाे हाे । मल्लकी साहिली बहिनि तुलसी

झन्डे र डन्डेलाई किन लाग्दैन कानुन ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

चिकित्सक संघले भन्याेः डाक्टर बानूमाथि लगाइएको आरोप झूठो हाे

नेपालगञ्ज,बाँके नेपाल चिकित्सक संघ बाँकेले समाजिक सञ्जालमा आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । संघका सचिव डा. पियुष कनोडियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सञ्जालमा आएको गलत समाचारप्रति आफनो ध्यानाकर्षण भएको भन्दै त्यो कार्यले निस्वार्थ

जुन होटलमा प्रेमिकासँग रात बिताए, त्यहिँ मृत भेटिए यी युवक….

काठमाडाैँ, मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् । फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका

लागूऔषधसहित नागढुङ्गाबाट दुईजना पक्राउ

काठमाडौँ,  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको

प्रधानमन्त्री ओलीलाई लाग्यो झाडा पखाला !

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथामिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ । प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै

सरकारी खर्चमा नहुने भयो आइफा अवार्ड !

काठमाडौँ,विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले

एसीसी यू–१९ क्रिकेट : नेपालको जीत, चीन १० विकेटले पराजित

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै

यसरी सिंहदरवारको गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो