Author Archive

यी हून बाढी पहिरोबाट बच्ने ८ उपाय

काठमान्डू, केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै

गाउँगाउँमा भिजिलान्ते परिचालन गरेको भन्दै नेकपा जाजरकोटद्धारा आपती

जाजरकाेट,बिप्लव नेतृत्वको नेकपा जाजरकोटले सरकार र सत्ताधारी नेकपाले गाउँगाउँमा भिजलान्ते परिचालन गरेको भन्दै आपति जनाएको छ ।  आज एक बिज्ञप्ती जारी गर्दै नेकपा जाजरकोटले आपति जनाएको हो । आफना सर्मथक तथा शुुभचिन्तकहरुलाई त्रसित बनाउन पुर्व एमालेका 

खबर

किन अडिन्छौ तिमी हिँड्दा हिँड्दै ! जाउ जाउ अगाडि जाउ अझै जहाँ भेट्नु छ तिमिले यो देश बोकिरहेका सहयात्रीलाई र साथ दिनु छ उनिहरुलाई कतै तिर्खाएका भए पानी पिलाउनु कतै भोकाएका होलान् सातु जुटाउनु । पीडामा

सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित

स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

फिदिम,पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिमा एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी

यसरी चिप्लियो यति एयरलाइन्सको विमान विमानस्थलको धावनमार्गबाट

काठमाडौं,नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन

सूचनाको हक बुझ्न तालीममा जुटे महिला पत्रकार

सुर्खेत । कर्णाली प्रदेश को राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा कार्यरत सक्रिय महिला पत्रकारहरु सुचनाको हक थाहा पाउनको लागि दुई दिने तालिममा जुटेका छन् । आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरपालिकामा सो कार्यक्रम को उद्घाटन भएको छ

अखिल (क्रान्तिकारी) नवलपरासी अध्यक्ष भण्डारी गिरफ्तार

काठमाडौं : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नेतृ तथा नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार नवलपरासीबाट प्रहरीले गिरफ्तार गरेको छ । बुधबार साझ तिर उनलाई वाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार

न नुनको भर, न गुनको कर

दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको फैसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’ पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै

बिषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री नरोके जनकारवाहि हुने – नेकपा झापा

झापा, झापा बिप्लव नेतृत्वको नेकपा झापाले बिषदीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामाग्री आयतनमा नरोके जनकारवाहि गर्ने बताएको छ । नेकपा झापाले आज एक बिज्ञप्ती जारी गर्दै रोक्न चेतावनी दिएको हो । झापाका सेक्रेटरी मनिसद्धारा जारी