Author Archive

परिमार्जन हुँदै कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम
काठमाडौँ,आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।

कश्मीर विवादमा चिनको आपत्ती
एजेन्सी,पइचिङ जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन
काठमाडौं,भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै भेटियो बम
काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट

मृत्युले समेत हारेको त्यो पल…!
कहिलेकाँही आफनै जिवनका कहाली लाग्दा क्षणहरुले पनि मनलाई निक्कै उद्येलित बनाउँछन । मन तलतल हुन्छ कर्कलाको पातमा अडिएको पानी जस्तै हुन्छ । बर्षायामा आएको बाढीको बहाव जस्तै हुन्छ । हुनत मन यस्तो चिज हो जो आफुले

यसकारण पचाल झरनाको फेदिमा गाउँसभा हुने
कालिकोट,कालिकोटकोे पचाल झरना गाउँपालिकाले साउन २९ गते पचाल झरनाको फेदीमा विशेष गाउँसभा आयोजना गर्ने भएकाे छ। झरनाकाे प्रचार प्रसारकाे लागि फेदीमा गाउँसभा आयोजना गर्ने भएकाे हाे । गाउँपालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको
यसरी चोरी सिकारीको पासोमा पर्यो चितुवा
जाजरकाेट, चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एक चितुवाको मृत्यु भएका छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण गरेको वन्यजन्तु चितुवाको चोरीसिकारीले थापेको पासोमा परेर मृत्यु भएको हो । घाँटीमा

धनगढी बमकाण्डका घाइते सेरेलालाई अस्पतालबाटै हिरासतमा लगियो
धनगढी , धनगढीमा साउन २ गते भएको बम विस्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले मंगलबार अस्पतालबाट हिरासतमा लिएको छ। धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विष्फोटपछि घाइते सेरेलालाई प्रहरीले अस्पतालबाट हिरासतमा लिएको हो । सरकारद्वारा प्रतिबन्धित
क्यान्सरले छटपटीरहेका १५ बर्षिय छोरालाई बचाइदिन बाबुको अपिल
काठमाडौं ,ब्लड क्यान्सरका पिडित राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १५ बर्षिय निराज शर्माको उपचारमा समस्या परेको भन्दै उनका बुवा रामचन्द्र शर्माले सहयोगको याचना गरेका छन । आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजरकोट कुशे

जुनेली बज्यैको आँसु र समृद्धीको बाकस
जबजब धर्तीमा जिबको उत्पादन भयो जसले बाँच्नको लागि सघर्ष देख्यो र खोज अनुसन्धान गर्दै सत्य तथ्यतामा जीवनकाल बाच्ने आधार देख्यो । त्यो सचेत मानव रूपमा मानबको उत्पती भयो । जसले गाँस,बाँस,कपासका लागि संघर्ष गर्यो जो त्यही

