Author Archive

चाउचाउ खाएर एक बालिकाको मृत्यु, दुइ सिकिस्त
जनकपुरधाम ,चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भाइसमेत बिरामी परेका छन्। धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो। शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी

जन्मथलोले मुख्यमन्त्रीलाई दिएको सन्देश
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई भेट्नासाथ कालीकोट फुकोटकी अविसरा न्यौपानेले आफूलाई सम्हाल्न सकिनन् । शाहीलाई अंगालोमा बेरेर भक्कानिन थालिन् । विलौना गरिन । दुखका अतिसय गाँठा फुकाइन् । बुढ्यौली, रोग, आर्थिक अभाव, सामाजिक सुरक्षाजस्ता विषयमा अश्रुधारा

जयशंकर लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं । निनियाँ विदेशमन्त्री वाङ यीले भाद्र अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमण लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउने कुरालाई कुटनीतिक रुपमा बुझिएको छ । चिनियाँ विदेशमन्त्री दुई दिने

भारतले दशगजा मिचेर बनाउन थाल्यो फेरि अर्को बाँध
रौतहट, दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ

रहेनन् भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्ली
काठमाडौं, भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ । अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् । लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा

स्वैच्छिक श्रमदानमा आफै मन्दिर बनाउन जुटे गाउँले
कालीकाेट,पचालझरना गाउँपालिका वडा नं ४ ले जनताको श्रमदानमा मन्दिर निमार्ण गर्ने भएको छ । वडा नं ४ का अध्यक्ष अरुण रोकायको पहलमा श्रमदान मार्फत मन्दिर निमार्ण हुन लागेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिरको

दाङका अधिकाँश वडा सचिवबिहीन
तुलसीपुर, दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ । वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै
नरैनापुर गाउँपालिकाको गजबको काइदा अवकाश पाएका नासुलाई पुनः नियुक्ति
नेपालगञ्ज,बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिरिएकाे छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो । निजामती
कर्णालीमा पर्यटकलाई स्वागत गर्न होमस्टे सञ्चालन
वीरेन्द्रनगर, कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो । कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको
चट्याङ लागेर बालिकाको मृत्यु, आमा अचेत
बाजुरा ,बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्। लाल सार्कीको घरमा परेको चट्याङको आवाजले

