Author Archive

अज्ञात समूहद्वारा धनगढीको वडा कार्यालयमा आगजनी
धनगढी– धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

ओलम्पिकाससँग टोटनह्यामको बराबरी
काठमाडौं । इङ्ग्लिस क्लब टोटनह्यामले यूईएफए च्याम्पियन्स लिग फुटबलमा ओलम्पिकाससँग बराबरी खेलेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत समूह बीको खेलमा टोटनह्यामले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ को बराबरी खेलेको हो । पाहुना टोली टोटनह्यामले २

घट्यो सुनको मुल्य प्रतितोला ७० हजार सातसय
काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको

राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं ,राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। भदौं ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधीसभाले आज सर्वसम्मतीले पारित गरेको हो। राहदानी विध्यकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप

पाकिस्तानले मोदीलाई हवाई मार्ग नदिने
एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको हवाई मार्ग प्रयोग गर्न नदिने भएको छ । प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा अमेरिका भ्रमणमा जाँदैछन् । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भारतले मोदीलाई हवाई क्षेत्र प्रयोग गर्ने
विदेशमा रहेका नेपालीले तत्काल भोट हाल्न नपाउने
काठमाडौं ,विदेशमा रहेका नेपालीले तत्काल मताधिकार नपाउने भएका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनका पाइलट प्रोजेक्टका रुपमा केही स्थानका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सांसदहरुले माग गरे पनि निर्वाचन आयोगले तत्काल त्यो सम्भव नहुने बताएको हो।

यसकारण भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध
एजेन्सी, मोदी सरकारको १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी लिइएको हो। विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्। संसार भरी नै ई–सिगरेटका
यस कारण नेपालगन्जका लागि उडेको बुद्ध एयर धनगढीमा ओर्लियो
नेपालगन्ज : काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगन्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ। काठमाडौंबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५
कर्णाली प्रदेश सरकारको अर्को लोकप्रिय काम हरेक नागरिकको बीमा
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज

एनसेल प्रकरण विषयमा आन्दोलन गर्ने राप्रपा अध्यक्ष थापाको कडा चेतावनी
काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।अध्यक्ष थापाले एनसेल प्रकरणमा सर्वाेच्च अदालतको फैसला पश्चात संघर्ष र आन्दोलन गर्ने चेतावनी दिएका हुन । राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित

