Author Archive

यस्तो अजिब संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब
एजेन्सी, भन्दा पत्यार नलाग्ला दुनियाँमा यस्ता संस्था पनि छन । जसले मजदुरलाइ आफ्नो तलब आफै तोक्न दिन्छन । प्रायः तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब

कोहलपुरका डीएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक

पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोलीद्वारा चुप्रामा क्याम्प निर्माण
दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ कम्पनीले क्याम्प स्थापना गरेको छ । पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको शिरिस्थान, नभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक क्याम्प निर्माण गरेको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार

यसरी सूर्यलाई अर्घ्य दिएर बिदाई गरियो छठपर्व
काठमाडाैं, छठपर्वअन्तर्गत व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा

कांग्रेसको पदाधिकारी बैठक बस्दै, आजै उम्मेदवारको टुंगो लगाउने
काठमाडाैं,उपनिर्वचनका उम्मेदवारका बारेमा टुंगाे लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ । पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरीको लर्को
कञ्चनपुर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक

महरा प्रकरण- थुनामा पर्लान् कि धरौटीमा रिहा होलान् ?
काठमाडौँ,जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

आज पनि ग्राण्डी अस्पताल गए प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् । प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् । ‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान

श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारीको सार्वजनिक सुनुवाइ सम्पन्न
कालीकोट,कालीकोटको पचालझरना गाउँपालिका श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारी संस्था लि.को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा शनिबार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो । सहकारीले युवाहरूको स्वरोजगारको लागि समाुहिक बाख्रा पालन समेत गरेको

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गरेन, विकल्प नियमित डायलासिस वा प्रत्यारोपण
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू गम्भीर विरामी भएको बताएका हुन् । मिर्गौलाले राम्रोसँग काम नगरेको

