Author Archive

१८ घण्टादेखि सडकमै शव,अवरुद्ध राजमार्ग

धनगढी,कैलालीमा बसको ठक्करबाट ज्यान गुमाएकाको शव १८ घण्टा देखि सडकमै रहेको छ। कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव अहिले सम्म सडकमै रहेको हो। दुर्घटनामा ज्यान

बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध उजुरी आह्वान

काठमाडौँ । शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन् । कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी

भारतले सार्वजनिक गर्यो देशको नयाँ नक्सा, पाकिस्तानले गर्यो विरोध

भारतको उत्तरी राज्य जम्मुकश्मीर औपचारिक रुपमा दुइटा केन्द्र शासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनिटरी टेरोटरी) जम्मुकश्मीर र

प्रदेश प्रमुख हटाउने सरकारको कदम कति वैधानिक ? यस्तो छ संबैधानिक प्राबधान

काठमाडाैँ, सरकारले सात वटै प्रदेश प्रमुखलाई हटाएपछि सरकारको कदमको राजनीतिक र संवैधानिक वैधतामाथि प्रश्न उठेको छ । आइतबार साँझ सरकारकाे सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले

प्रदेश प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति – सरकारले दन्द्ध निम्त्यायो

काठमाडौँ, सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने

नेकपाको जनप्रतिनिधिलाई ४ बुँदे निर्देशनः हतकडी लाग्‍ने काम कदापी नगर्नू

विराटनगर,माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ। कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन

सरकारले यसकारण हटायो सातै प्रदेश प्रमुख

काठमाडौं , सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई

अपराधमाथीको राजनितिकरण हुनु दुखद बिषयः डिएसपी शाही

काेहलपुर,बाँके, पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर कोहलपुरका डिएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन । उनलाई नेपाली काग्रेशले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ भने नेकपाले

छानबिनलाई प्रभावीत पारी अपराधीलाई उन्मुक्ति नदिईयोस – नेकपा बाँके

नेपालगन्ज,बाँके,नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाँकेले बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गर्नु नजायज भएको बताएको छ ।  आज एक बिज्ञप्ती जारी गर्दै डिएसीपी माथीको आरोप प्रहरीमाथीकाे हस्तक्षप भएकाे बताएकाे हाे । नेकपा

दिल्ली प्रदूषणको असर नेपालमा पनि, नेपालगञ्‍ज र लुम्बिनी मारमा

काठमाडौं ,दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण  नेपालगञ्ज र लुम्बिनी  क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो। यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले