Author Archive

रोकिएन मेडिकल कलेजको ठगी धन्दा

काठमाडाैँ,एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् । भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त

भारतसँग पराजित- नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ,१३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै  तियोगिताबाट बाहिरिएको हो। नेपाल भारतसँग २५–१५, २५–१३ र

कम्युनिस्ट सत्ता र पार्टी नेतृत्वलाई यक्ष प्रश्न ?

संसारमा कम्युनिष्ट दर्शन स्थापना भएको झन्डै दुइ शताब्दी हुदैछ । माक्र्स,लेनिन र माओसम्म आउदा थुप्रै क्रान्ति र प्रतिक्रान्ति आरोह अवरोह हुदै कम्युनिष्ट आन्दोलनहरु अगाडी बढीरहेका छन । माक्र्सवादको आत्मा र आधारभुत सिद्धान्त भनेको बर्गसंघर्ष,बल प्रयोगको सिद्धान्त,

गृहमन्त्रीदेखि मेयरसम्मलाई सर्वोच्चमा अवहेलनाको मुद्दा

गृहमन्त्री रामबहादुर थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि अवहेलनाको मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै काठमाडौं महानगरपालिकाविरूद्ध अवहेलनाको मुद्दा दायर भएको हो । १६ भदौ ०७२ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश

१३ लाख नगदसहित हुन्डी कारोवारी पक्राउ

सिरहा,भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई शुक्रवार सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर

प्रहरी निरिक्षक साह ९० हजार घुससहित रंगेहात पक्राउ

धनुषा । धनुषाबाट एक प्रहरी अधिकारी रंगेहात पक्राउ गरेका छन् । नेपाल प्रहरीका प्रहरी निरिक्षक रामकिशोर साह ९० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हुन् । शुक्रबार जनकपुरस्थित एक होटेलबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार ९०

२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ

धनगढी,शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर घुससहित पक्राउ परेका छन्। शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी पक्राउ परेका हुन्। दुई लाख पचास हजार घुससहित उनी पक्राउ

निर्वाचन आयोगले भन्यो‘ढुक्कसंग मतदान गर्नोस्’

काठमाडौं, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह

सिद्धबाबालाई बलात्कार अभियोगमा पक्राउ पुर्जी

काठमाडौँ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । सिद्धबाबा भनिने गिरीलाई पक्राउ

दुर्घटना बढिरहे तर सावधानी बढेन

१२ वर्षमा एक लाख पाँच हजार दुर्घटना, २२ हजार नौ सयको मृत्यु, हवाई दुर्घटनाको हरेकपटक छानबिन हुन्छ, तर सडक दुर्घटनामा अहिलेसम्म एउटा मात्रै समिति, पूर्वगृहमन्त्री माधव घिमिरे दुर्घटनामा परेपछि गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन पनि