Author Archive

हिमपातका कारण जडिबुटी खोज्न गएका १२ जना अलपत्र, एकको मृत्यु
काठमाडौं । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र परेका छन् । हिमपातका कारण उनीहरु शनिबारबाटै हराइरहेका थिए । अलपत्र परेको क्षेत्रमा सञ्चार सम्पर्क सुविधा नभएकाले आइतबार साँझ मात्रै घटनाबारे जानकारी

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ
दाङ,प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाको
पन्ध्र वर्षपछि हत्यारा पक्राउ
नुवाकोट,नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र

नेपालगन्ज एयरर्पोट चोकमा रहेको प्रहरी बिट नै बन्यो फोहर राख्ने भाँडो
नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझाँ एरर्पोट गेटको प्रहरी बिट फोहर राख्ने भाडाँ भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० एयरर्पोट चोकमा रहेको प्रहरी बिट फोहर राख्ने डंगुर राख्ने भाडो बनेको हो । सरोकारवाला निकायले वास्ता नगर्दा

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ – नेकपा गुटबन्दी र अन्योलग्रस्तमा छ !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकाकार हुन नसकेको स्वीकार गरेका छन् । आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बा २ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८

करिब एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै
काठमाडौं,सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्ने बै८क विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई

यसरी चुइगम चपाएरै सकियो साढे १८ करोड
काठमाडौं । देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६

६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती
कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन,

अबकाे ४१ महिनाभित्र नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग
अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुनेभएको छ। काठमाडौं उपत्यकाकै मुख्य नाकाका रूपमा लिइने उक्त नाकामा सवारी आवागमन सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको

