Author Archive

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो

पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितकाे सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितकाे सुरुवात गरेको हो । नेपालले भुटानमाथि

नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१

बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार

१० हजार मिटर दौडमा सन्तोषीले दिलाइन् स्वर्ण पदक

काठमाडौँ । जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा

दाङमा नेकपाकी विमला वली विजयी

दाङ,दाङ, निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन्। विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन्। उनले २४ हजार २८६ मत

बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही विजयी

बागलुङ ,बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे। शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा

भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः