Author Archive

जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)
नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर
प्रचण्डपत्नी दाहाल उपचारका लागि हरिद्वार रामदेवको आश्रममा
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ । प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि

नेपालगन्ज कारागारमा फेरि लफडा ,महिला कैदीबन्दीले गरे आन्दोलन
नेपालगञ्ज,बाँके जिल्ला कारागारका महिला कैदीबन्दीले चौकीदारकाे बिषयलाइ लिएर आन्दोलन शुरू गरेका छन् । महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रवार आन्दोलन गरेका हुन् । तर प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने आफूलाई कारागारमा भइरहेको आन्दोलनबारे जानकारी नभएको

एक उदाहरण !
कोहि सन्तान बिहिन भएर समाजमा अपहेलित भएर बाच्नु पर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई सङ्सार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सङ्ग प्रश्न गर्थे । यदि जन्म दिए

भारतीय गृहमन्त्रीको आरोप – भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्छन
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी

महिला रोजगारी र यसका विकृति !
विश्वमा महिलाले आधा संसार ओगटेका छन् । महिलाहरुले अधिकार मागेका पनि छन्, महिलाहरुले संसार बनाएका पनि छन्, तिनै केही पुरुषबादी महिलाहरुले हत्या, हिंसा, बलत्कार गराएर चलेका पनि छन् । कतिपय महिलाहरु म तल पर्छु की भनी

तनाव कम गर्न यी ८ खानेकुरा खानुस
हरेक मान्छे केहि न केहि बिषय लिएर तनाबमा हुन्छ । तनाब लिन नहुने कुरा हो । खासमा तनाबलाई कम गर्न बिभिन्न खाने कुुराले पनि प्रभाब पार्छ । तपाई तनाबमा हुनुहुन्छ भने यी खाने कुरा मिलाएर खानुस

रुसको सुरक्षा मुख्यालयमै आतंकवादी हमला,तीन बन्दुकधारी मारिए
काठमाडौं,रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ । मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख

हिउँदे अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने
काठमाडौं,संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।
एकाबिहानै शीतलहरले यस्तो देखिन्थ्यो नेपालगन्ज एयरर्पोट
नेपालगन्ज,पछिल्लाे समय बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण मंगलबारबाट अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । बाक्लाे हुस्सुका कारण नेपालगन्ज एयरपाेर्टमा पनि प्रभाब

