Author Archive

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले

घुस काण्डमा मुछिएका दोलखाका सिडिओ रिजालले जिल्ला छोडे

काठमाडाैँ,घुस काण्डामा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले चौतर्फि आलोचना भएपछि शुक्रबार जिल्ला छाडेका छन् । सार्वजनिक अपराधको मुद्दामा रिजालले तीन जनासँग १ लाख २५ हजार रुपैयाँ असुलेको खुलासा भएपछि गृह मन्त्रालयले उनलाई दोलखको

निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलाशले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका

बिश्वको चर्चित हतियार एके–४७ का डिजाइनरको निधन

एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ । विश्वभर लोकप्रियता कमाएको एके–४७ राइफलका ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको हो । या राइफल विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन

सशस्त्र प्रहरीले गर्यो पेस्तोल बरामद

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र

प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने तयारी

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् ।

सिद्धबाबालाई सात दिन थुनामा राख्न अदालतको अनुमति

विराटनगर । सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुशन्धान नसकिएको भन्दै आज सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

साग क्रिकेट : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको

ब्राउनसुगर सहित चार जना समातिए

सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको दैलेखको गुराँसै गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ

भारतमा बलात्कारका चार अभियुक्तलाई गोली हानेर मारियो

भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले (शुक्रबार) बिहान गोली हानेर मारेको छ। प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका भारतीय संचार माध्यमले उल्लेख