Author Archive
अस्ट्रेलिया प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग प्रदर्शन
काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको

चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर
कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् । आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका
सङ्गीतबाट निको हुन्छन् धेरै रोग
सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई

भारतले प्रतिबन्ध लगाएयो पाम तेलमा
आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको

दरबारमार्ग यति समूहको निर्माण भवनको काम रोक्न अदालतको अन्तरिम आदेश
काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. काफ्ले
काठमाडौं,आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले

तोक्यो स्ववियु निर्वाचनको मिति
काठमाडौं, त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा

ट्राफिक व्यवस्थापनमा मन्त्री मानन्धरको चासो
काठमाडौं,ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्। मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरूले ट्राफिक व्यवस्थापनका लागि सहयोग

थारु समुदायको माघी महोत्सव शुरु
रुपन्देही, रुपन्देहीको सैनामैना नगरपालिकामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सालझण्डीमा माघी महोत्सवको आयोजना गरेको हो ।महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख

उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण
काठमाडौं,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो । पाल्पाका सहायक

