Author Archive

हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन
काठमाडौं,सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै खेल टुङ्ग्याएका छन् ।मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् । त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै

इरानद्रारा अमेरिकी सेनालाई आतंकवादी घोषणा
इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो । हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच
नेपाली र बंगलादेशका कामदार मलेसियाले समान तरिकाले लैजाने
मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ ।मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन्

नेप्सेमा दोहोरो कारोबार रकम अर्ब माथि
काठमाडौं,लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा
‘ देशभर फेरि वर्षा र हिमपातको सम्भावना’
वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आंशिकदेखि पूर्ण बदली रही
मोटरसाइकल चोरी गर्दागर्दै १ जना पक्राउ
काठमाडौं,प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा १ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका
अनलाइन मार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं– काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका

सडक विस्तारमा मुआब्जा नै २ अर्ब लाग्ने
काठमाडौं,चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–महाराजगञ्ज–चावहिल सडकखण्ड विस्तारको लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने भएको छ । यो सडकखण्ड विस्तारका लागि सडक सीमाको दायाँबायाँ ३१/३१ मीटर जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि स्वीकृति दिइसकेको छ

नक्कली नोटसहित २ जना पक्राउ
बिर्तामोड, झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका इलाका प्रहरी कार्यालय

आफैं अदालत उपस्थित हुँदै फरार अभियुक्त
बारा, प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका

