Author Archive

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो
इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको

एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर
काठमाडौं, नेवि संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेसलाई एकढिक्का भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरको भनाइ

१ सय २२ चिनियाँ नागरिक लिन भाेलि दुई वटा विमान नेपाल आउँदै
काठमाडौं- अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छअध्यागमन विभागले चिनियाँ दूतावासकाे समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान

६० हजार रोजगारीका लागि ५ अर्ब १ करोड खर्चिंदै श्रम मन्त्रालय
काठमाडौं ,सरकारले गत वर्षदेखि शुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउन शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षभित्र देशभर युवालाई ६० हजार रोजगारीका लागि ५ अर्ब १
भारतमा ४ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल
न्याय परिषद् सदस्यमा नियुक्त खड्का
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेकी हुन्

५७ औं वार्षिकोत्सव सम्म पनि कान्ति अस्पताल अझै ‘बामे’ सर्दै !
काठमाडौं,महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो । प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा

जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट
जनकपुरधाम,जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो । मेयर साहले आफ्नो समय

३ महिना भित्रमा विदेशबाट नै श्रम स्वीकृति दिइने
काठमाडौं,सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर

आठ कक्षासम्म रंगीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने
काठमाडौं ,कुनै समय यस्तो थियो-शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ। कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको

