Author Archive

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

काठमाडौं ,संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप हुने

धनकुटा, धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर,

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौं, २९ पुस । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

विराटनगर,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए ।केन्द्रीय सदस्य कोइरालाले

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

बानेश्वर,तीनकुने सडकखण्डमा रहेको बिजुलीको पोलमा ठोक्किएर भट्टराईको कार दुर्घटनामा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए। दुर्घटनामा सख्त घाइते भएका भट्टराईको मंगलबार बिहान वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको एसपी

सार्वजनिक बसमा हस्तमैथुन गर्नेज एक युवक पक्राउ

काठमाडौं,सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् । उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन

महँगीले एक छाक कटाउनै मुस्किल,कसरी मनाउने चाडपर्व?

हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि

Lotus

Lotus is genuine on the water. It is amazing flower. I see it on water always.. On the water goddess lies. She is strong and immortal. she is queen of light. She leads the world. She

पाकिस्तानमा हिमपातले २५ जनाको मृत्यु, संकटकाल घोषणा

इस्लामावाद, भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ । मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४

कसले दियो भीम रावललाई ज्यान मार्ने धम्की ?

काठमाडौं,नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन्