Author Archive

एनसेलको टावरमा आगजनी गर्ने विप्लवका नेतालाई आगजनी मुद्दा

काभ्रे, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते

नेचर, कल्चर र सिग्नेचर 

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई

नेपाली सहिष्णुतालाई देश निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

राजस्व लक्ष्य भेट्न कठिनः पुँजीगत खर्च अहिलेसम्मकै कमजोर

बढी राजस्व असल हुने बस्तुकै आयात घट्दा सरकारको राजस्व लक्ष्य नराम्ररी प्रभावित भएको छ । लक्ष्यअनुरुप राजस्व उठ्न नसकेपछि अर्थमन्त्री स्वयंले सरकार आयातमुखी र राजस्वमुखी नभएको भन्दै निजी क्षेत्रको मनोबल बढाउने काममा प्रयत्नशील भएको अभिव्यक्ति दिन

काठमाडौँमा १० करोडको तरुल

आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी

दूरसञ्चारको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस

काठमाडौं,काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन्

बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ

फेर्नसकुँ एकदिन ति गाउँका अनुहार फेर्नसकुँ, बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ । कर्णाली र सुदुरपश्चिमका अमुल्य सम्पत्तिहरु, ओझेलमा परेका भनिने ति समाचार फेर्नसकुँ । भाषण गरेरै सबैथोक पुग्छ भन्नेहरुका अगाडि, हामी उद्यमशिल बन्नुपर्छ भनेर व्यवहार

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन विदा

बुटवल,प्रदेश नं ५ सरकारले माघे संक्रान्तिका दिन दुई दिन सार्वजनिक विदा दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रदेशले एक र दुई गते प्रदेशभर सार्वजाीक बिदा दिने भएको हो । आन्तरीक मामला तथा कानुन मन्त्रालयले

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

न्यौपानेले दिए इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका वडा नंं ४ निबासी दुर्गा प्रसाद न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा उपलब्ध गराएका छन । ५६ वर्षिया न्यौपानेले इलाका प्रहरी कार्यालय पचालझरनाका लागि निशुल्क जग्गा प्रदान गरेका हुन । मंगलबार