Author Archive

अब मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

धादिङ, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

भक्तपुर,मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको

राष्ट्रिय सभाको निर्वाचन आज, १८ पदका लागि मतदान

काठमाडौं,राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदै छ। आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा

आदित्य नारायण झाले लगनगाँठो कस्दै, को हुन् उनकी दुलही?

काठमाडौं , बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे। सो

हिमपातका कारण हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हुम्ला,हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि

नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद

काठमाडौं ,हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले नियम उल्लङ्घन गरी चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । उनले चेकिङका क्रममा मीठो व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिएका हुन् । बुधवार उनी आफ्नो

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं,राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयनबारे जवाफ माग गर्दासमेत

अग्नि सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्दा हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् । सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति

हाम्रो गौरब हाम्रो मातृभूमि

छङ्छङग गर्दै छछल्किएका छहराहरु  झुम्मझुम्म लहरिएका लता लहराहरु। झरझर झर्ने झरना खलखल बग्ने खोला सुन्दर शान्त प्रकृतिमा नरम्ने को होलारु। स्वच्छन्द नाच्दछन डाँफे र मुनाल चारी हाम्रा वनपाखा मनोरम१ क्या स्वर्गै सरी। उफ्रिछन कस्तुरी वनमा सुगन्ध

सरकारले फर्काउने भो अतिक्रमित जमिन

दमौली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले