Author Archive

बदलाको धम्कीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौं, उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा खसेको जापान सरकारले जनाएको छ। जापानी रक्षा मन्त्रालयका अनुसार सो क्षेप्यास्त्र ६६ मिनेट उडेर जापान सागरमा खसेको

अनेरास्ववियू (क्रान्तिकारी) बर्दिया जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा भरत परियार

गुलरिया, नेकपा (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा भरत परियारलाई चयन गरिएको छ । शुक्रबार गुलरियामा सम्पन्न जिल्लाको २१ औं जिल्ला सम्मेलनले भरत परियारलाई अध्यक्षमा चयन गरेको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्वमा

हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम सन्चालन

नेपालगन्ज, बाँके नेपालगञ्ज वडा नम्बर ११ मा हात्तिपाइले रोग निवारणका लागी अभियान सन्चालन गरिएको छ। बिहीवार वडा अध्यक्ष नन्द किशोर कश्यपको अध्यक्षतामा उद्धघाटन गरिएको हातिपाइले रोग निवारण कार्यक्रममा वडाबासीहरुलाई निशुल्क औषधी खोप लगाइएको छ। वडा अध्यक्ष

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु

काठमाडौं, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु

रवि लामिछाने चितवन–२ मा उपनिर्वाचन लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचन लड्ने भएका छन् । रास्वपाले लामिछानेलाई उपनिर्वाचन लडाउने तयारी गरेको छ । चितवन क्षेत्र नम्बर–२ बाट उनी यसअघि प्रतिनिधि सभा सांसद निर्वाचित

झापा पुगेका ओलीले भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज (आइतबार) गृह जिल्ला झापाको गौरादह–४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र

जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा

काठमाडौँ । सरकारले जनयुद्ध दिवसमा भोलि (फागुन १ गते सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज (आइतबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा

लुम्बिनीकी मन्त्री कृष्णा केसीद्धारा राजीनामा

काठमाडौँ, लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन्। गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

जहाँ मरेर पनि ‘मर्नुपर्दैन’ मान्छेले

इण्डोनेशिया विश्वको यस्तो मुलुक हो, जुन १७ हजार टापु मिलेर बनेको छ । क्षेत्रफलको आधारमा यो विश्वको १४ औं मुलुक हो भने जनसंख्यामा चौथो, यहाँको जनसंख्या लगभग २८ करोड छ । ८७ प्रतिशतले मुस्लिम धर्म मान्छन्

सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री

नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख