Author Archive

सर्बनाश राजनीतिमा ‘सन्नाटा’ र कम्युनिष्ट आन्दोलन

इतिहाँसमा जबसम्म एउटा सुन्दर परिकल्पना गरेर थालेको बहादुरहरुको वर्गसंघर्ष र वर्गसंघर्षले स्थापित गरेको जनयुद्ध र त्यसले निर्माण गरेका एकएकवटा सकारात्मक तथा नकारात्मक उपलब्धिलाई धरातलमा गम्भीर र निर्मम तरिकाले अध्यन गर्न जरुरी हुन्छ । जतिबेला नेपाली समाजमा

मेरो ‘भ्यालेन्टाइन डे’

फेब्रअरीको महिना, मध्य गर्मी छ यहाँ । जतातै समाचारमा आगलागीका खबरहरु भयानक भएर प्रस्तुत भैई रहेका छन । अरबौंको धनजनको क्षति, लाखौ मानिस बेघर, करोडौ  जीवजन्तुको बिनासका समाचार बाहेक अरु कुनै समाचारहरु मिडियाबाट प्रस्तुत भएकै छैनन्

चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने सरकारको निर्णय

काठमाडौं ,चीनमा रहेका नेपाली नागरिकलाई फागुण ३ गते स्वदेश ल्याइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो । नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा

बागी ३ को कथा ?

मुम्बई ,बागी सिरिज कति सफल छ भने ५ वर्षमा यसको तेस्रो सिक्वेल आइसकेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ बक्स अफिसमा हिट भयो । त्यसपछि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बागी २’

बंगालको खाडीमा डुंगा डुब्दा १५ शरणार्थीको मृत्यु

ढाका,बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ

ठाकुर ज्ञवाली बने २७औं आइजिपी

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ। उनी प्रहरीको २७औं महानिरीक्षक भएका छन्। उनले भोलि (बुधबार) पद्भार ग्रहण गर्नेछन्।   प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) बाट उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) नभई

निर्मलालाइ न्याय माग्न धर्ना बसेका सबै पक्राउ

कञ्‍चनपुर ,बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारमाथि कारवाही माग गर्दै धर्नामा बसेका आठजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पन्तलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई प्रहरीले पक्राउ गरेको

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा १ सय ९९ कोठा तयारी

काठमाडौं, कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री

राष्ट्रपति भण्डारीबाट ६ वटा विधेयक प्रमाणीकरण

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएर आएका ६ वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण हुने विधेयकमा

अफगानिस्तानमा बम आक्रमणमा ५ मारिए

काबुल,अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जनाको ज्यान गएको छ । अफगान सरकारको रक्षा विश्वविद्यालयको प्रवेशद्वार नजिक आत्मघाती आक्रमणकारीले विष्फोट गराएको हो । मार्शल फहिम सैनिक विद्यालयको प्रवेशद्वार नजिक गराइएको विष्फोटबाट अरु १२ जना