Author Archive

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लिने तयारी

काठमाडौं, स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। अक्सिजनको मात्रा कम भएपछि उनलाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन

कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज

सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज हुने भएको छ ।  आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको हो  । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

काठमाडौं टिम च्याम्पियन

काठमाडौं, काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो अर्थमन्त्रीमा सिंह

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस निकट स्रोतका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ । निकट

संगठन सुदृढीकरणमा सुर्खेतको वाइसिएल विरेन्द्रनगरमा प्रबेशीको ओइरो

सुर्खेत, बिरेन्द्रनगर बिभिन्न राजनितिक दल परित्याग गर्दै नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसिलमा प्रबेश गर्नेहरुको ओइरो लागेको छ । संगठनको जिल्लाको भेला तथा बैठकमा बिभिन्न राजनितिक दलहरु परित्याग गर्दै संगठनको समाहित हुनेहरुको ओइरो लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेकाे राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६

कर्णाली सरकारमा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेश निकट स्रोतले

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले

रौतहटमा चल्यो गोली, एकको मृत्यु‚ तीनजना घाइते

गौर, रौतहटमा गोली चलेको छ। जिल्लाको गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु

मुलुकको परिवर्तनलाई उल्टाउने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौ, प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा