Author Archive

भारत आइपुगे राष्ट्रपति ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् । ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् । विमानस्थलबाट मोटेरा स्टेडियम

सुनको मूल्य तोलाको ८० हजार नाघ्यो

काठमाडौं सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ । यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो । आज

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुर ,भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर

अनसन बसेका वडाध्यक्ष अस्पताल भर्ना

माडी, विगत ६ दिनदेखि आमरण अनशनमा रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका

छाडा चौपायाको बिगबिगी महोत्तरीमा

महोत्तरी,महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर खेदाउँदा सडक क्षेत्रमा नै छाडा चौपायाको

सप्तरीको कोदरकट्टीमा मध्यरात २० लाखको चोरी

सप्तरी ,सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो । मध्यरातमा आएका चोरहरुले स्थानीय

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।   भेटमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि

ट्रम्पको सुरक्षाका लागि भारतमा १२ हजार जवान तैनाथ

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर

कोरोनाका कारण २ लाख उडान रद्द !

एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ

बाँस्कोटाकाे विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

काठमाण्डाै। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन