Author Archive

दुई महिनापछि सञ्चालन डोल्पाका विद्यालय ; उपल्लो क्षेत्रका अझै बन्द

डोल्पा , अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन्। गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन्। तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र

सरकारले गर्‍यो ६ जना सचिवको सरुवा

काठमाडौं,सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्

ट्रयाक्टरको ठक्करबाट दुईको मृत्यु, एक घाइते

सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको खजुरामा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ३३ वर्षीय यामबहादुर विक र ३२ वर्षीय खगेन्द्र विक रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले

चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता बोलाइए

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार

कोरोना महामारी फैलियो स्वास्थ्य संकटकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो

आज २०७६ फागुन १९ गते सोमबारको राशिफल

आज २०७६ फागुन १९ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका