Author Archive
कोरोना संक्रमण १ सय ५७ देशमा मृतकको संख्या ६५ सय नाघ्यो
काठमाण्डौ , कोरोनाभाइरसको संक्रमण १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ । संक्रमित भएकामध्ये ७७ हजार ४ सय

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा
काठमाडौं , कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक

कोरोना संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय पुग्यो
काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले
एसईई परीक्षामा विद्यालयमै नर्सको सुविधा
कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा
इटालीमा कोरोना संक्रमणबाट एकै दिनमा ३ सय ६८ मृत्यु, २४ हजार संक्रमित
काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

आज २०७६ चैत ३ गते सोमबारको राशिफल
आज २०७६ चैत ३ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

सिरहामा बसको ठक्करबाट एक बालकको मृत्यु
सिरहा,सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको

कास्कीको लुम्लेमा पौने ८ बजे भूकम्पको धक्का
कास्की,कास्कीमा आइतबार साँझ भूकम्पको धक्का महशुस भएको छ । लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ पौने ८ बजे ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् ।

सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली
काठमाडौँ, कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा

कोरोना संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक
अस्ट्रिया, अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा

