Author Archive

कारोना आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या
नयाँ दिल्ली,कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो । कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या

कोरोनाका कारण प्रचण्डको भेटघाट बन्द !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी

पेट्रोलमा कालोबजारी गर्ने तीन पक्राउ
सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी
जंगलमा पासो लगाएर दर्जनाै गाईको हत्या
अमरगढी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर

भरुवा बन्दुकसहित दुई पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र
पार्किङ गरेर राखेको बसमा आगजनी
दाङ , दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ। तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा गए राति अज्ञात व्यक्ति वा समूहले आगो लगाएको हुनसक्ने प्रहरीले
कोरोना भाइरस शून्यमा पुगेको चीनको दाबी
एजेन्सी, कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण

मास्क लगाएर बसेको नेकपा सचिवालय बैठकमा कुनै निर्णय भएन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ। तर, बैठकले कुनै राजनीति निर्णय भने गरेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु मास्क लगाएर बसेका थिए

नेपाली सेनाको ब्यारेकभित्र करेन्ट लाग्दा एकजनाको मृत्यु
बाँके, चैत ५ गते । बाँकेको कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा आज करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । नेपाली सेनाको शिक्षालयको परिसर नजिकै सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका कोहलपुर नगरपालिका २

कोरोनाको त्रास– अब २५ जना भन्दा धेरै भेला हुन नपाइने
काठमाडौं– कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा

