नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चएन भएका छन् ।

श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई महासचिवमा चयन गरेको हो ।

उक्त भेलाले बास्तोलाको नेतृत्वमा ८५ सदस्य केन्द्रीय महाधिवेशन आयोजक समिती समेत गठन गरेको छ ।