थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३३ पुग्यो
प्रकासित मिति : २०७७ माघ २२, बिहीबार १६:५२
प्रकासित समय : १६:५२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३३ पुगेको छ ।

