चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ
प्रकासित मिति : २०७७ आश्विन २२, बिहीवार
प्रकासित समय : [nepaliTime]
हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

