मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ
प्रकासित मिति : २०७७ भाद्र २६, शुक्रबार ०८:३१
प्रकासित समय : ०८:३१
मान्छेहरुको सोच विचार वडो अजिव लाग्छ
चल्नु पर्ने समय अनुसार वडो अजिव लाग्छ ।
आगो लगाउनुहोस् या हतौडाले पिट्नुहोस
बद्लिदैन मनको आकार बडो अजिव लाग्छ ।
जिवनजल नपाएर कैयु मरिरेह छन् कर्णलीमा
सुस्कुराईरहेछ सिंहदरबार बडो अजिव लाग्छ ।
राजतन्त्र होस् या गणतन्त्र होस् मेरो देशमा
सधैँ मलिन कर्णलीको मुहार बडो अजिव लाग्छ ।
अदानचुली ¬३ हुम्ला