यस्तो देखियो निषेधाज्ञामा सुनसान काठमाडौंको सडक

काठमाडौँ, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका ठप्प रह्यो । अत्यावश्यक सेवाका सवारी साधन र सेवाहरु सञ्चालनमा रहे पनि आम जनजीवन भने ठप्प भएपछि काठमाडौंका सडक यस्ता देखिए ।