बाँकेमा थप १७ जनामा कोरोना संक्रमण, राप्तीसोनारीमा मात्रै १४ जना

नेपालगन्ज, बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य कार्यालय बाँकेमा  अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै संक्रमितहरूमा  राप्तीसाेनारीमा मात्रै १४ जना रहेका छन भने नरैनापुरमा २ खजुरामा १ जना रहेका छन ।